गुल्मीको रुरुक्षेत्र गाँउपालिकामा पहिरोमा परि ४ जनाको घटना स्थलमै मृत्यु

गुल्मी  । गुल्मीको  रुरु क्षेत्र  गाउँपालिका वार्ड नम्बर ५ को आटिपाटामा पहिरो खस्दा ४ जनाको घटना स्थलमै मृत्यु भएको छ  । थप विवरण आउन बाँकी

Comments

Popular posts from this blog

गुल्मीमा थप १५ जनामा कोरोना पुष्टि, संक्रमित हुनेको संख्या १ सय ६९

समाचार २४ घन्टामा थप २७३ जनामा संक्रमण